गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०७६/०७७ को बजेट सार्वजनिक (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले पर्यटन, पुर्वाधार, उर्जा र कृषिलार्ई मुख्य प्राथमिकता दिँदैे आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा वैठकमा ३२ अर्ब १३ बजेट ४७ लाख ९२ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । बजेटमा अघिल्लो वर्ष शुरु गरेर … Continue reading गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०७६/०७७ को बजेट सार्वजनिक (पूर्णपाठ)